Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिलो त्रैमासमा प्राइम बैंकको नाफामा ५४.२४ प्रतिशतको बृद्धि

पहिलो त्रैमासमा प्राइम बैंकको नाफामा ५४.२४ प्रतिशतको बृद्धि

काठमाडौं, २० कात्तिक । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधीको तुलनामा ५४.२४ प्रतिशत बढी हो ।

प्राइमले कैलाश विकास बैंकलाई गाभेसँगै नाफामा उल्लेख्य सुधार भएको हो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ४६.२३ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा पनि ५३.२७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.३७ प्रतिशत छ ।

पहिलो त्रैमासमा एक खर्ब २४ अब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x