Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच छुट सम्झौता

कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच छुट सम्झौता

काठमाडौं, २० कात्तिक । कुमारी बैंक लिमिटेड र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिस्ठान भण्डारबीच छुट सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायातका अन्य खाद्य वस्तुहरुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हाल बौंकले १८४ शाखा कार्यालय, १४४ एटीएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आउको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x