Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा मैनाली

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा मैनाली

काठमाडौं, २१ कात्तिक । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालमा सन्तोष मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुने भएको छ। बिहीबार निर्वाचन कार्यक्रम तोकिए पनि स्टक ब्रोकरहरुले मैनालीको नाममा सहमति गरेका हुन ।

यस्तै हालका महासचिव धर्मराज सापकोटा उपाध्यक्ष र हालका कोषाध्यक्ष गुणनीधि भुसाल महासचिव हुने सहमति भएको छ । स्टक ब्रोकर्स एसोसिएसनको नयाँ कार्यसमितिका अध्यक्ष मैनाली स्टक ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x