Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन र चाँदी कै मूल्य बढ्यो

सुन र चाँदी कै मूल्य बढ्यो

काठमाडौं, २३ कात्तिक । स्थानीय बजारमा सुन र चाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुनको मूल्य ५०० र चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएको हो ।

गत कारोबार दिन शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँमा कायम भएको छ । गत बारोबार दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिद विक्री भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x