Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन, प्रतिशेयर मूल्य ६६५.४२ कायम

एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन, प्रतिशेयर मूल्य ६६५.४२ कायम

काठमाडौं, २५ कात्तिक । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ६६५.४२ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ७१२ थियो ।

कम्पनीले लाभांश वितरणको लागि आज मंगलबार बुक क्लोज गर्ने निर्णय गरेकोले आज समायोजन भएको हो । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आगामी मङ्सिर ५ गते शुक्रबार वेबिनार मार्फत साधारणसभा गर्न लागेको हो । कम्पनीले आर्थिक वर्ष ७५र७६ को मुनाफाबाट ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x