Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड १ लाख रुपैयाँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड १ लाख रुपैयाँ

काठमाडौं, २७ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीको तुलनामा नाफा १२.३९ प्रतिशतले नाफा घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएपछि खुद नाफा पनि घटेको हो । खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले घटेर २८ करोड ३५ लाख रुपैयाँ र सञ्चालन नाफा पनि ११.८९ प्रतिशतले घटेर २५ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै बैंको रिजर्भ फन्ड भने ८२.४४ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ फन्ड १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँको रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x