Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लक्ष्मी बैंकको ३ नयाँ शाखा संचालनमा

लक्ष्मी बैंकको ३ नयाँ शाखा संचालनमा

काठमाडौं, ४ मंसिर । लक्ष्मी बैंकले ३ नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको पाटन सुन्धारा, काठमाडौंको गोकर्णेश्वर–७, मूलपानी, र टोखामा शाखा विस्तार गरेको हो ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै बैंकको ४८ जिल्लामा १ सय २४ शाखा संख्या पुगेको छ । यस्तै एक्स्टेन्सन काउण्टर ७, हस्पिटल सेवा काउन्टर ५ , एटिएम १ सय ५५ र २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x