Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति पायो

काठमाडौ., ७ मंसिर । सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीका लागि अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि छुट्इएको छ भने बाँकी २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

१० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्रको वार्षिक ब्याजदर ८.५ प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यपिटल रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x