महासंघको निर्वाचन : उम्मेदवारको भन्दा पूर्वअध्यक्षहरुको दौडधुप बढी ! (भिडियो सामाग्री)
काठमाडौं, ८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी चहलपहल बढेको छ । यही मंसिर ११, १२ मा हुने साधारण सभा अनि १३ गते हुने निर्वाचन मिति नजिकिएसँगै चुनावी चहलपहल बढेको हो । महासंघको विधान अनुसार हालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ । सोही अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने छन् भने वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल सहित चुनावी मैदानमा छन् । ७४ पदका लागि १ सय २७ जना प्रतिस्पर्धामा छन् ।
एक रिर्पोट :