Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार

काठमाडौं, १२ मंसिर । स्थानीय बजारमा सुनको मूल्यमा घटेको छ । बिहीबार छापावला सुनको मूल्य ९१ हजार ५०० मा कारोबार भएकोमा आज तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९० हजार ८०० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x