Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

हिमालयन बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

हिमालयन बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं, १५ मंसिर । हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २२ प्रतिशत लाभांश दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x