Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुन आज प्रतितोला ९० हजारमा कारोबार

सुन आज प्रतितोला ९० हजारमा कारोबार

काठमाडौं, १५ मंसिर । पछिल्लो समय स्थानीय बजारमा सुनको भाउ निरन्तरता घटेको छ । आज (सोमबार) सुन तोलाको ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x