Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ग्लोबल आइएमई बैंक र मुसीकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपूर्ण कर्जा सम्झौता

ग्लोबल आइएमई बैंक र मुसीकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपूर्ण कर्जा सम्झौता

काठमाडौं, १८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम)बीच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सीका बिच छुट्टाछुट्टै रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।
नेपालको कूल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x