Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २० मंसिर । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैकको हिजो बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए पश्चात शेयरधनीले पाउनेछन्। हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x