Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ मा

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ मा

काठमाडौं, २१ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन पुस २४ र २५ गते काठमाडौंमा आयोजना गरिने भएको छ । महासंघको मंसिर १८ गते बसेको वैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सातौं बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना महामारिका कारण महासंघको साधारणसभाको मिति सर्दै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x