Shangrila

सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात एकान्तकुनामा

काठमाडौं, २२ मंसिर । सिभिल बैंकले ललितपुरको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र, एकान्तकुना, मा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजस्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै भुक्तनी गर्न सक्ने छन ।

करिब पाँच लाख भन्दा बढी ग्राहकहरुलाई बैंकले १ सय १४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरीरहेको जनाइएको छ। ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरि ६१ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *