Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

प्रभु बैंकले गत वर्षको मुनाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

प्रभु बैंकले गत वर्षको मुनाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २२ मंसिर । प्रभु बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीलाई वितरण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *