Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २३ मंसिर । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै महासंघका अनुसार चाँदीको मूल्य पनि प्रति तोला ३० रुपैयाँले बढेको छ। हिजो १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइहरकेो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x