Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा सन्तोष साह

बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा सन्तोष साह

काठमाडौं, २४ मंसिर । बीबीसीबाट मङ्गलबार साँझ प्रसारित ‘मास्टर सेफ यूके–२०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली सेफ सन्तोष साह ८ उत्कृष्टमा पर्न सफल भएका छन् ।

केही वर्षदेखि बेलायतमा बसोबास गर्ने साह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी सो ‘मास्टर सेफ प्रोफेसनल यूके प्रतियोगिता–२०२०’को उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् । साह उक्त प्रतियोगितामा नेपाली परिकारहरु पस्कदै आएका छन् ।

सेमीफाइनलमा सन्तोषले बन तरुल र कट्टरको बिया, स्याउको चट्नी, प्याजको अचार, कांक्रोको बियाको परिकार पस्केर उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x