Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युनाइटेड फाइनान्सले गत वर्षको मुनाफाबाट लाभांश नदिने

युनाइटेड फाइनान्सले गत वर्षको मुनाफाबाट लाभांश नदिने

काठमाडौं, २५ मंसिर । युनाइटेड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको २ सय ५५औं बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीको वित्तीय अवस्था थप सबल तथा शशक्त बनाउन गत वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x