Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको भाउ निरन्तर घट्दै, बिहीबार पनि तोलाको ९ सयले घट्यो

सुनको भाउ निरन्तर घट्दै, बिहीबार पनि तोलाको ९ सयले घट्यो

काठमाडौं, २५ मंसिर । बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

तेजावी सुन भने तोलाको ९२ हजार ५० रुपैयाँका कारोबार भइरहेको छ। यस्तै तेजावी सुनको भाउ तोलाको ९२ हजार ९ सय ५० सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x