Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषमा दातृ निकायले ३७ करोड डलर उपलब्ध गराउने

संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषमा दातृ निकायले ३७ करोड डलर उपलब्ध गराउने

काठमाडौं, २५ मंसिर । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषमा ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता आगामी वर्ष सन् २०२१ का लागि हो ।

राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको छ । कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ । आपतकालीन परिस्थितिमा तत्काल सेवा पुर्याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको छ। कोषले हालसम्म झण्डै ७ अर्ब डलर मानवीय सेवामा खर्च गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x