Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्र बैंकले सोमवार ६ अर्बको ट्रेजरी बिल विक्री गर्ने

राष्ट्र बैंकले सोमवार ६ अर्बको ट्रेजरी बिल विक्री गर्ने

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकले सोमवार ६ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने र एकवर्षे अवधिको उक्त रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागिएकोे नेपाल राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बताएको छ ।
ट्रेजरी बिल सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गरिने उक्त ट्रेजरी बिलको निष्कासन भने मङ्सिर ३० गते हुनेछ । ४ अर्ब रुपैयाँको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी २०७७ चैत ३ गते र २ अर्ब रुपैयाँ बराबरको एकवर्षे अवधिको ट्रेजरी बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुने केन्द्रीय बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x