Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

बेष्ट फाइनान्सको सिईओमा भण्डारी नियुक्त

बेष्ट फाइनान्सको सिईओमा भण्डारी नियुक्त

काठमाडौं, १ पुस । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा उमेशसिंह भण्डारी नियुक्त भएका छन्। फाइनान्सले उनलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गरिएको हो।

भण्डारीले केही समयअघि मात्र कुमारी बैंकबाट स्वेच्छिक अवकाश लिएका थिए । उनीसँग वित्तीय क्षेत्रको लामो अनुभव छ ।

राष्ट्रिय स्तरको यस फाइनान्सको अहिले १४ वटा शाखा कार्यालय संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *