Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २ पुस । बिहीवार सुनको मूल्य प्रतितोला रु. ४ सयले बढेको छ । अघिल्लो दिन बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेकोमा आज ९३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीवार तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ४ सयले नै बढेको छ । यस दिन तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५० रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्यमा समेत झीनो वृद्धि भएको छ । बुधवारको तुलनामा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x