Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २ पुस । मेगा बैंकको बिहिवार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठकले गत आर्थिक वर्षको सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलो प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x