Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेपाल बैंकले गर्‍यो १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव

नेपाल बैंकले गर्‍यो १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं, २ पुस । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको शेयर प्रिमियम तथा वितरण योग्य मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत एवं बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत भएपछि शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x