प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका हुन् ।

पार्टी भित्रबाटै आफूलाई हटाउने प्रपञ्च भइरहेको बेला प्रधानमन्त्री शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *