Shangrila

लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारणसभा पुस २६ मा

काठमाडौं, ५ पुस । लुम्बिनी विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा पुस २६ गते आइतबार डाकेको छ । बैंकले केन्द्रीय कार्यालय डिल्लीबजारमा विहान ११ बजे साधारणसभा बोलाएको हो ।

उक्त सभाले ३ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ । साधारणसभा प्रयोगजनका लागि बैंकले पुस १४ गतेदेखि पुस २६ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *