Shangrila

यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघले बीमा सेवामा सहकार्य गर्ने

काठमाडौं, ६ पुस । यूनाइटेड इन्स्योरेन्स कम्पनी लि. र नेपाल चिकित्सक संघबीच निर्जीवन बीमा सेवा आदान–प्रदान गर्ने सम्झौता भएको छ । उक्त संम्झौतापत्रमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता सँगै चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रकृयामा थप सहजता हुने बताइएको छ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *