Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु लाइफको आईपीओ शुक्रबार बाँडफाँट हुने

प्रभु लाइफको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, ९ पुस । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बिहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार सारिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बताएको छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधवारनै भएको थियो ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x