Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नाडेप लघुवित्तको शेयर कारोबार रोक्का

नाडेप लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं, १६ पुस । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । पुस १६ गते (आज)बाट डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडसँग प्राप्तिको प्रक्रिया नटुङ्गिएसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का गरिएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नको लागि बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x