Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, १६ पुस । बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तर बिहीबारका छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x