Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सुन तोलाको चार सयले बढ्यो

सुन तोलाको चार सयले बढ्यो

काठमाडौं, २३ फागुन । स्थानीय बजारमा बुद्यबार सुन तोलाको चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजो ५७ हजार ६ सय रहेको सुन आज प्रतितोला चार सयले बढेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य पनि हिजोको तुलनामा आज १० रुपैयाँले बढेर सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *