Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी कमर्सियल बैंकका २ वटा मास्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंकका २ वटा मास्कट सार्वजनिक

काठमाडौं, २४ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले दुईवटा मास्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कट सार्वजनिक गरेको हो ।

यसले सेञ्चुरी कमर्सियल बैंकको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउनका साथै बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु, तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने बैंकले जनाएको छ ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x