Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेयर बजारमा दोहोरो अंकको बृद्धि

सेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं, २३ फागुन । पछिल्लाका केही दिन निरन्तर ओरालो लागेको सेयर बजारमा केही सुधार आएको छ । निरन्तर ओरालो लाग्दा बजार १२८७ बिन्दु भन्दा तल झरेको थियो । तर मंगलबार र बुद्यबार भने बजारमा केही सुधार देखिएको छ ।

मंगलबार ८.७४ अंकले उकालो लागेको बजार बुद्यबार भने १८.६९ अंकले बढेर १३१५.१३ बिन्दुमा पुगेको छ । बुद्यबार कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । त्यस्तै सो दिन एक सय ५८ कम्पनीको ४२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x