Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

मुक्तिनाथ विकास बैंकको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

मुक्तिनाथ विकास बैंकको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौं, २६ पुस । मुक्तिनाथ विकास बैंकले गत आर्थिक २०७६÷०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने भएको छ। बैंकको हिजो सम्पन्न चौधौं वार्षिक साधारण सभाले ४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि शेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट गत आर्थिक २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *