Date

आइत, फाल्गुन ४, २०८१
Sun, February 16, 2025

प्रभु बैंकको संचालक समितिमा ६ जना निर्वाचित

प्रभु बैंकको संचालक समितिमा ६ जना निर्वाचित

काठमाडौं, २७ पुस । प्रभु बैंकको संचालक समितिमा ६ जना निर्वाचित भएका छन् । बैंकको हिजो सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन ।

नयाँ सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट शंकर प्रसाद कालिकोटा, रमेश सिहं खड्का र रामेश्वर सापकोटा रहेका छन् भने सर्वसाधारण शेयरधनीको समूहबाटअन्जु अधिकारी, प्रमोद घिमिरे र ऋषिराम गौतम निर्वाचित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x