Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिभिल बैंकले ८ प्रतिशत बोनस शेयर दिने घोषणा

सिभिल बैंकले ८ प्रतिशत बोनस शेयर दिने घोषणा

काठमाडौं, २८ पुस । सिभिल बैकले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको ३ सय २५ औ सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

यो लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भए पछि साधारणसभामा पेश गर्नेछ। त्यसपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्ने छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x