नायब सुब्बामा ८४३ जनाका लागि जागिर खुल्यो

काठमाडौं, २९ पुस । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ अप्राविधिक पदका लागि विज्ञापन खुलाएको हो ।

खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गरिने आयोगले जनाएको छ । आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत्आवेदन दिनुपर्नेछ ।

विज्ञापन हेर्न यहाँ क्लिन गर्नुहोस् nasu_advt_Open

Leave a Reply

Your email address will not be published. Required fields are marked *