Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्वाचनको लागि आठ अर्ब खर्च लाग्ने आयोगको अनुमान

निर्वाचनको लागि आठ अर्ब खर्च लाग्ने आयोगको अनुमान

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि आठ अर्ब रुपैयाँ बढी रकम आवश्यक पर्ने अनुमान गरेको छ। आइतबार आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे मन्त्रालयका सचिव शिशिर ढुंगानासँग सामान्य छलफल भएको हो । निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान आयोगको छ ।

तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x