Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

प्राइम लाइफको लाभांश बैंक खातामा जम्मा

प्राइम लाइफको लाभांश बैंक खातामा जम्मा

काठमाडौं, ७ माघ । प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हालको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *