Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना सेवा विकास बैंकले १ अर्बको ऋणत्रि बिक्री गर्ने

कामना सेवा विकास बैंकले १ अर्बको ऋणत्रि बिक्री गर्ने

काठमाडौं, ७ माघ । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

त्यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ६ लाख बैंक आफैले विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । ऋणपत्रमा वार्षिक ९.५५ ब्याजदर पाइने बैंकले जनाएको छ। यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x