Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुन तोलाको ९२ हजार पाँच सय पुग्यो

सुन तोलाको ९२ हजार पाँच सय पुग्यो

काठमाडौं, ७ माघ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

त्यसैगरी चाँदी को मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार पाँच र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि सुनको मूल्य उकालो लागेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x