Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेनले सम्हाले जिम्मेवारी

अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेनले सम्हाले जिम्मेवारी

काठमाडौं, ८ माघ । अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश गरेका छन्।

सपथग्रहणपछि विशेष सम्बोधन गर्दै बाइडेनले आफू सबै अमेरिकीहरुको राष्ट्रपति हुने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

पद सम्हालेपछि बाइडेनले १५ वटा कार्यकारी आदेश र दुई वटा निर्देशनमा हस्ताक्षर गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *