अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन्, केही छिन बत्ती जानु प्राविधिक समस्या मात्र हो : हितेन्द्रदेव शाक्य

काठमाडौं, ११ माघ । मुलुक लोडसेडिङ मुक्त भएपनि अहिले बेलाबखत विना सूचना छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान छन् । यस्तो हुन थालेपछि लाडेसेडिङको पुनरावृत्ति हुन लागेको भन्दै सर्वसाधारणले सरकार र नेपाल विद्युत प्राधिकरणको आलोचना गरिरहेका छन् । तर प्राधिकरणले भने केही प्राविधिक समस्याले त्यस्तो भएको हुनसक्ने भन्दै अहिले माग अनुसार नै आपूर्ति भइरहेकाले विद्युत कटौती नभएको र गर्नुपर्ने आवश्यकता पनि नरहेको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *