Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवा विकास बैंकले माघ २२ देखि १ अर्बको ऋणपत्र जारी गर्ने

कामना सेवा विकास बैंकले माघ २२ देखि १ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, १४ माघ । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकको १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र यही माघ २२ गतेदेखि जारी गर्न लागेको हो।

कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ । त्यसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

ऋणपत्र खरिद गर्न चाहनले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माघ २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x