Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अमेरिकी राजदूत खतिवडाले भोलीबाट जिम्मेवारी सम्हाल्ने

अमेरिकी राजदूत खतिवडाले भोलीबाट जिम्मेवारी सम्हाल्ने

काठमाडौं, २५ माघ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले भोलीबाट जिम्मेवारी सम्हाल्ने भएका छन् । जिम्मेवार सम्हाल्न उनी हिजो मात्र अमेरिका पुगेका छन् ।

आफ्नो कार्यकालमा नेपाल र अमेरिकाबीचको राजनीतिक र आर्थिक सम्बन्ध थप प्रगाढ बनाउन विशेष पहल गर्ने उनले बताएका छन् । त्यस्तै लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई पनि केन्द्रमा राखेर नेपाल र अमेरिकाबीचको सम्बन्ध विकास गर्नेको भनाई छ ।

सरकारले खतिवडालाई गत असोजमा राजदूतमा नियुक्त गरेको हो । उनी पूर्वमन्त्री समेत हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x