Shangrila

प्रुडेन्सियल इन्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौं, २६ माघ । प्रुडेन्सियल इन्योरेन्स कम्पनीले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सो कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको छ । नियामक निकायको स्विकृती पश्चात आगामी साधारणसभामा उक्त प्रस्ताव पेश गरिने छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *