Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइतबारदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी र बैंकका कर्मचारीलाई कोभिड खोप लगाउन सुरु

आइतबारदेखि सरकारी कर्मचारी, सुरक्षाकर्मी र बैंकका कर्मचारीलाई कोभिड खोप लगाउन सुरु

काठमाडौं, २ फागुन । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइन सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्था र बैंकका कर्मचारीलाई खोप लगाइने छ ।

यी बाहेक काठमाडौं बाहिर क्रियाशील पत्रकार तथा पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x